मुग्लिन सडकमा धुलो

चितवनको नारायणगढ–मुग्लिन सडकमा धुलो । धुलोका कारण सडकमा यात्रा गर्ने यात्रु र चालकले निकै सास्ती भोग्नु परेको छ । तस्बिर : नारायण ढुंगाना